उर्जामन्त्री टोपबहादुर रायमाझीलाई कोरोना संक्रमण

प्रकाशित मिति : असार ९, २०७८ बुधबार


काठमाडौं । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री टोपबहादुर रायमाझीलाई कोरोना संक्रमण भएको छ ।

उनलाई सोमबार कोरोना पुष्टि भएको सचिवालयले जनाएको छ ।

रायमाझीको वीरेन्द्र सैनिक अस्पताल छाउनीमा उपचार भइरहेको छ ।

उनी हालै गृह जिल्ला अर्घाखाँचीमा भएको एक कार्यक्रममा सहभागी भएर काठमाडौं फर्किएका थिए ।


प्रतिक्रिया दिनुहोस्