भीम रावलको प्रश्न : अरुलाई बैठक नगर भन्ने प्रधानमन्त्री आफै भेला गर्दै हिड्ने?

प्रकाशित मिति : १३ बैशाख २०७८, सोमबार  २ : ३९


काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा लकडाउन नै गर्ने तयारी गरेको छ।

आज साँझ बस्ने बैठकले यहि बैशाख १६ गतेबाट लागू हुने गरि लकडाउन गर्ने तयारी गरेको हो।

कोरोनाका घटना बढेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले नियमहरु पालना नभएको भन्दै असन्तुष्टि पोख्दै आएका छन्।

यसैबीच, नेकपा एमालेका नेता भीम रावलले प्रधानमन्त्री स्वयंम यस्तो बेला भेला गर्दै हिड्को बताएका छन्।


प्रतिक्रिया दिनुहोस्