बराबरीमा रोकियो म्यानचेस्टर युनाइटेड

प्रकाशित मिति : १३ बैशाख २०७८, सोमबार  ७ : ४९


काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत दोस्रो स्थानको म्यानचेस्टर युनाइटेड बराबरीमा रोकिएको छ ।

आइतबार राति अवे मैदानमा भएको खेलमा म्यानचेस्टर युनाइटेडले लीड्स युनाइटेडसँग गोलरहित बराबरी खेलेको हो ।


प्रतिक्रिया दिनुहोस्