त्रिभुवन विश्वविद्यालयका भोलिका परीक्षा नरोकिने

प्रकाशित मिति : १२ बैशाख २०७८, आइतबार  ९ : ३६


काठमाडौं । सरकारले बढ्दो कोरोना महामारीका कारण भोलिबाट सबै परीक्षाहरु स्थगन गर्ने जनाएको छ।

आइतबार सिंहदरबारमा बसेको कोरोना क्राईसीस म्यानेजमेन्ट (सिसिएमसी) बैठकले सोमबारबाट परीक्षा सञ्चालन नहुने जनाएपनि मन्त्रिपरिषद् बैठकले पारित गरेको छैन।

त्रिभुवन विश्वविद्यालयका परिक्षा नियन्त्रक पुष्पराज जोशीका अनुसार भोलिको परिक्षा यथावत रुपमा संचालन हुने छ।


प्रतिक्रिया दिनुहोस्