‘मेरो सांगीतिक यात्रा निष्कर्षमा पुग्यो’ भन्दै नितेशजंगले गरे यस्तो घोषणा

प्रकाशित मिति : १२ बैशाख २०७८, आइतबार  ६ : १५


काठमाडौं । युवा पुस्तामॉझ लोकप्रीय गायक नितेशजंग कुँवरले सांगीतिक यात्रा टुंग्याउने बताएका छन्।

सामाजिक सञ्जाल मार्फत उनले आफूले सांगीतिक यात्रा निष्कर्षमा पुगेको उल्लेख गरेका छन्।

सांगीतिक क्षेत्र छाडेर उनी कहाँ जान्छन् भन्नेबारे केहि लेखेका छैनन।

Dear friends,
As I believe my Nepali music journey has come to Conclusion, I wanna thank you all for this amazing rollercoaster ride. ??
Stay Healthy and Be Humble.
#change

Posted by Neetesh Jung Kunwar on Saturday, April 24, 2021

कुवँरका गेडेजस्तो जिन्दगी’, ‘हाम्रो नेपालमा’, ‘परी’, ‘आश्मा’, ‘पीडित’, ‘धोकेबाज’, ‘फ्लर्टी माया’ जस्ता गीतहरु लोकप्रिय छन्।


प्रतिक्रिया दिनुहोस्