चेल्सीको शानदार जित

प्रकाशित मिति : १२ बैशाख २०७८, आइतबार  ६ : ५०


काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा चेल्सी विजयी भएको छ ।

अवे मैदानमा भएको खेलमा चेल्सीले वेष्ट ह्याम युनाइटेडलाई १–० ले पराजित गरेको हो ।

चेल्सीका लागि टिमो वेर्नरले गरेको गोल निर्णायक बन्न पुग्यो ।


प्रतिक्रिया दिनुहोस्