प्रकाश सपुतको नयाँ गीत युट्युबको ट्रेन्डिङमा

प्रकाशित मिति : ११ बैशाख २०७८, शनिबार  २ : १२


काठमाडौं । चर्चित गायक प्रकाश सपुतले नयाँ गीत सार्वजनिक भएको छ।

‘मेरो पनि हैन र यो देश’ बोलको गीत युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ।

यो गीतमा प्रकाश आफैंको स्वर, शब्द र संगीत रहेको छ।

युट्युबमा आएको दिनदेखि नै यो गीत युट्युबको ट्रेन्डिङमै आइसकेको छ।


प्रतिक्रिया दिनुहोस्