काठमाडौं उपत्यकासहित यी स्थानमा आज विद्युत आपूर्ति अवरुद्ध हुने

प्रकाशित मिति : ११ बैशाख २०७८, शनिबार  ९ : १७


काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न ठाउँ सहित देशभरका ३ दर्जनभन्दा बढी स्थानमा केही समयका लागि विद्युत आपूर्ति अवरुद्ध हुने भएको छ ।

नेपाल विद्युत प्राधिकरणले तालिका नै जारी गरेर विद्युत कटौतिबारे जानकारी गराएको हो ।


प्रतिक्रिया दिनुहोस्