राष्ट्रियसभाका सदस्य खड्काको सांसद पद खारेज गर्न माओवादीले दर्ता गर्यो सूचना

प्रकाशित मिति : १० बैशाख २०७८, शुक्रबार  ३ : ५४


काठमाडौं । नेकपा (माओवादी केन्द्र) छाडेर एमालेमा प्रवेश गरेपछि राष्ट्रिय सभाका सदस्य चन्द्रबहादुर खड्कामाथि कारवाही भएको छ।

अर्घाखाँचीका खड्काले दल त्याग गरेको सूचना माओवादी केन्द्रले संसद सचिवालयमा दर्ता गरेको छ।

यसअघि माओवादी केन्द्रले रामबहादुर थापा बादललाई कारबाही गरेको थियो।

 


प्रतिक्रिया दिनुहोस्