एमाले महाधिवेशन आयोजक कमिटीको बैठक बस्दै

प्रकाशित मिति : १० बैशाख २०७८, शुक्रबार  ९ : ३३


काठमाडौं । नेकपा एमालेको दशौं महाधिवेशन आयोजक समितिको बैठक बस्दैछ ।

अहिले ११ बबजेपछि प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्न लागेकाे हाे ।

आज बस्ने बैठकबाट नेताहरुले बुझाएको स्पष्टीकरणमाथि छलफल गरी थप कारबाहीको निर्णय हुन सक्ने बताइएको छ।

अघिल्लो बैठकले प्रतिनिधिसभाका २७ जना र कर्णाली प्रदेशका ५ जना माधवपक्षीय नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो।


प्रतिक्रिया दिनुहोस्