चट्याङ लागेर रौतहटमा एक युवकको मृत्यु

प्रकाशित मिति : ९ बैशाख २०७८, बिहिबार  १२ : २८


रौतहट । बिहिबार बिहानै हावाहुरी र वर्षासँगै आएको चट्याङ लागेर रौतहटमा एक युवकको ज्यान गएको छ ।

चटयाङ लागेर गुजारा–७ पल्टुवागाउँका बर्ष ४५ का लक्षण महराको मृत्यु भएको हो।

बुधबारआफन्तको बिहेमा गुजरा ८ जयराजपुर गएका उनि फर्केने क्रममा बिहान साढे ६ः०० बजे चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको हो ।


प्रतिक्रिया दिनुहोस्