प्रदेश २ मा आज सार्वजनिक बिदा

प्रकाशित मिति : ८ बैशाख २०७८, बुधबार  ८ : ५१


काठमाडौं । सरकारले आज प्रदेश २ मा सार्वजनिक बिदा दिएको छ।

भगवान् रामको जन्मोत्सव अर्थात रामनवमीको अवसरमा प्रदेश सरकारले बिदा दिएको मुख्यमन्त्री लालबाबु राउतद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

मुख्यमन्त्री राउतले प्रदेशवासीलाई रामनवमीको शुभकामना पनि दिएका छन् ।


प्रतिक्रिया दिनुहोस्