बागलुङको बलेवा क्षेत्रमा १० दिन लकडाउन गर्ने निर्णय

प्रकाशित मिति : ७ बैशाख २०७८, मंगलबार  ९ : ५६


काठमाडौं । बागलुङको बलेबा क्षेत्रमा १० दिन लकडाउनको घोषणा गरिएको छ।

बागलुङ नगरपालिकाको एक विद्यालयमा एकै दिन ठूलो संख्यामा विद्यार्थीमा कोरोना संक्रमण पुष्टि भएपछि त्यस क्षेत्रमा १० दिन लकडाउन घोषणा गरिएको छ ।

मंगलबार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन समितिको बैठकले मंगलबार रातिदेखि लागुहुनेगरी लकडाउन घोषणा गरेको हो।

 


प्रतिक्रिया दिनुहोस्