पूर्वराजा-रानीलाई कोरोना संक्रमण

प्रकाशित मिति : ७ बैशाख २०७८, मंगलबार  २ : ००


काठमाडौं । कुम्भ मेलाबाट फर्केका पूर्वराज दम्पत्तिलाई कोरोना संक्रमण भएको छ।

भारतको हरिद्वारमा भएको कुम्भ मेलामा सहभागी भएका पूर्वराजा रानीले नेपाल फर्केपछि कोरोना संक्रमण परीक्षण गराएका थिए।

उक्त परीक्षणमा रिपोर्ट पोजेटिभ आएको छ। कन्ट्याक्ट ट्रेसिङ थालिएको अधिकारीहरुले बताएका छन्।

भारतको कुम्भमेलामा सहभागी भएका केहि भक्तजनलाई कोरोना देखएिपछि पूर्वराजाको पनि परीक्षण गरिएको थियो।

 


प्रतिक्रिया दिनुहोस्