२५ जनाभन्दा बढी भेला हुन नपाउने नियम प्रधानमन्त्रीले नै उल्लंघन गरे (फोटोसहित)

प्रकाशित मिति : ६ बैशाख २०७८, सोमबार  ४ : २०


काठमाडौं । कोरोना संक्रमण नियन्त्रणका लागि सरकारले २५ जना भन्दा बढी भेला हुन रोक लगाएको छ।

आज बिहान मात्रै प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको थियो।

सो नियमको प्रधानमन्त्री केपी ओली स्यमंले उल्लंघन गरेका छन्।

बालुवाटारमा सोमबार नेकपा एमालेको आयोजना गरि प्रधानमन्त्रीले सो नियम उल्लंघन गरेका हुन।

 


प्रतिक्रिया दिनुहोस्