माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित

प्रकाशित मिति : ६ बैशाख २०७८, सोमबार  ११ : ३९


काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक मंगलबारसम्मका लागि स्थगित भएकाे छ ।

सोमबार १ बजेका लागि बोलाएको स्थायी समिति बैठक मंगलबार १ बजे बस्नेगरी स्थगित भएको माओवादीले जनाएको छ।

माओवादी केन्द्रको आज बस्ने भनिएको बैठकले सरकारलाई दिएको समर्थन फिर्ताबारे छलफल गर्ने अनुमान गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस्