आज बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

प्रकाशित मिति : असार २, २०७८ बुधबार


काठमाडौं । आज सुनको मूल्यमा वृद्धि भ्एको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा ९० हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा २ सय रूपैयाँले बढेर ९० हजार ७०० रुपैयाँमा कारोबार भएको हो ।

यस्तै तेजावी सुन तोलामा ९० हजार २०० रुपैयाँमा कारोबार भएको छ । यसैबीच आज चाँदीको मूल्य भने स्थिर रहेको छ । शुक्रबार तोलामा १३०० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार पनि सोही मूल्यमा कारोबार भएको हो ।


प्रतिक्रिया दिनुहोस्