विशेषज्ञ डाक्टरलाई निजी अभ्यास नगर्ने व्यवस्था लागू गर्न मन्त्रालयको परिपत्र

प्रकाशित मिति : असार ५, २०७८ शनिबार


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विशेषज्ञ चिकित्सहरुलाई निजी अभ्यास नगर्ने व्यवस्था कडाइका साथ लागू गर्न माताहतका निकायलाई पत्राचार गरेको छ।

मन्त्रालयले सबै अस्पतालमा नै विस्तारित सेवा (इएचएस) सञ्चालनमा ल्याइ निजी अभ्यास नगर्ने व्यवस्था कडाइका साथ कार्यान्वयन गर्न पत्राचार गरेको हो।

मन्त्रालयले मातहतका सबैनिकायमा पत्राचार गरेको छ।


प्रतिक्रिया दिनुहोस्