ओली सरकारलाई ढाल्न नसकेको अपजस सबैले ब्यहोर्नुपर्ला : बाबुराम

प्रकाशित मिति : असार ६, २०७८ आइतबार


काठमाडौं । पूर्व प्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका नेता डा.बाबुराम भट्टराईले केपी शर्मा ओलीले प्राप्त उपलब्धिलाई ढाल्दै गरेको आरोप लगाएका छन्।

सामाजिक सञ्जाल मार्फत नेता भट्टराईले ओली विरुद्धको मोर्चा तयार नभएको तर्फ असन्तुष्टी व्यक्त गरेका छन्।

यदि ओली सरकारको विकल्व दिन नसके ईतिहाँसमा पछुताउने दिन आउने डा भट्टराईको टिप्पणी छ।


प्रतिक्रिया दिनुहोस्