अमेरिकी राष्ट्रपति बाइडेनले नेपालीलाई दिए नयाँ बर्षको शुभकामना

प्रकाशित मिति : जेष्ठ ३१, २०७८ सोमबार


अमेरिकी राष्ट्रपति जो बाइडेनले नेपालमा आजदेखि सुरु भएको नयाँ वर्षको शुभकामना दिएका छन्।

उनले बुधबार सामाजिक सञ्जाल मार्फत नेपाली समुदायलाई समेत तोकेर नयाँ वर्षको शुभकामना दिएका हुन्।

उनले नेपाली र अन्य दक्षिण एसियाली समुदाय तथा दक्षिणपूर्वी एसियालीहरुका विभिन्न पर्वको समेत शुभकामना दिएका छन्।


यसैबीच, नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीले पनि नयाँ वर्ष २०७८ को शुभकामना दिएका छन्।


प्रतिक्रिया दिनुहोस्