वेष्ट ब्रोमको शानदार जित

प्रकाशित मिति : असार ९, २०७८ बुधबार


काठमाडौं । इंग्लिस प्रिमियर लिग अन्तर्गत सोमबार राति भएको खेलमा वेष्ट ब्रोमले साउथह्याम्पटनलाई ३–० ले पराजित गरेको छ ।

घरेलु मैदानमा भएको खेलमा वेष्ट ब्रोमका लागि ३२ औँ मिनेटमा कोस्टा परेइरा, ३५ औँ मिनेटमा फिलिप्स र ६९ औँ मिनेटमा रोबिन्सनले गोल गरेका हुन् ।


प्रतिक्रिया दिनुहोस्