माधव नेपाललाई आत्मालोचना गरे स्वागत गर्ने बताएपछि ओलीलाई योगेशका सुझाव

प्रकाशित मिति : असार ६, २०७८ आइतबार


काठमाडौं । माधव नेपाल नेतृत्वको नेकपा एमालेका नेता योगेश भट्टराईले सबैले आत्मआलोचना गर्नुपर्ने बताएका छन्।

नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आज मात्रै आफूले कारबाही गरेका नेता माधवकुमार नेपाललाई ‘आत्मालोचना गरेर पार्टीमा फर्कनुस्’ भनेर सुझाव दिएका थिए।

सो अभिव्यक्ति प्रति लक्षित गर्दै नेपाल पक्षका नेता योगेश भट्टराईले त्यसबारे टिप्पणी गरेका छन्। योगेशले ओलीलाई ८ सुझाव दिएका छन्।

 


प्रतिक्रिया दिनुहोस्