सुन व्यवसायीको हत्या गरि पसलबाट सुनचाँदी र नगद लुटपाट

प्रकाशित मिति : असार ३, २०७८ बिहीबार


काठमाडौं । सिराहामा सुन चाँदी व्यवसायीको हत्या भएको प्रति नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

सिरहाको लहान नगरपालिका–१३ गढियाचोक स्थित अमिता ज्वेलर्सका संचालक प्रदीप विश्वकर्मालाई गोली हानी हत्या गरी पसलमा रहेको सुन चाँदी र नगद लुटेको महासंघले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्