पत्रकार महासंघको प्रतिष्ठानबाट केन्द्रीय सदस्यमा अधिकारी र दाहाल निर्वाचित

प्रकाशित मिति : २७ चैत्र २०७७, शुक्रबार  ८ : ५८


काठमाडौं । पाल पत्रकार महासंघ प्रतिष्ठान शाखाबाट केन्द्रीय सदस्यमा रामकृष्ण अधिकारी र मणि दाहाल विजयी भएका छन् ।

केन्द्रीय सदस्यमा विजयी भएका अधिकारीले ५ सय ९६ मत प्राप्त गरेका छन् भने दाहाले ४ सय ९१ मत प्राप्त गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्