आर्सनल र स्लाभिया प्राग बारबरीमा रोकिए

प्रकाशित मिति : २७ चैत्र २०७७, शुक्रबार  ७ : ३०


काठमाडौं । युरोपा लिग फुटबल अन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा इंग्लिस क्लब आर्सनल चेक गणतन्त्रको क्लब स्लाभिया प्रागसँग बराबरीमा रोकिएको छ ।

गए राति घरेलु मैदानमा भएको खेलमा आर्सनल चेक गणतन्त्रको क्लब स्लाभिया प्रागसँग १–१ को बराबरीमा रोकिएको हो ।


प्रतिक्रिया दिनुहोस्