युरोपा लिगको क्वाटरफाइनलको पहिलो खेलमा म्यानचेस्टर युनाइटेड विजयी

प्रकाशित मिति : २७ चैत्र २०७७, शुक्रबार  ७ : ०५


काठमाडौं । युरोपा लिग फुटबल अन्तर्गत क्वाटरफाइनलको पहिलो लेगका म्यानचेस्टर युनाइटेड विजयी भएको छ ।

बिहीबार राति अवे मैदानमा भएको खेलमा म्यानचेस्टर युनाइटेडले स्पेनिस क्लब ग्रानाडालाई २–० ले पराजित गरेको हो ।


प्रतिक्रिया दिनुहोस्