नयाँ सरकार गठनका लागि छलफल गर्न देउवाले बोलाए ३ दलको बैठक

प्रकाशित मिति : २६ चैत्र २०७७, बिहिबार  ६ : ५०


काठमाडौं । नयाँ सरकार गठनका लागि छलफल गर्न नेपाली कांग्रेस सहित ३ दलको बैठक बस्ने भएको छ।

काँग्रेस सभापति शेरबहादुर देउवाले भोलि दिउसो ३ बजेका लगि बैठक बैठक आह्वान गरेका छन्। नेपाली काँग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीको बैठक भोलि बस्ने छ।

नेपाली काँग्रेसको हालै बसेको पार्टी केन्द्रीय कार्यसमिति बैठकले नयाँ सरकार गठनका लागि पहल गर्ने निर्णय गरेको छ।

 


प्रतिक्रिया दिनुहोस्