पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समितिको अध्यक्षमा बालकृष्ण अधिकारी विजयी

प्रकाशित मिति : चैत्र २९, २०७७ आइतबार


काठमाडौं । नेपाल पत्रकार महासंघको प्रतिष्ठान प्रदेश समितिको अध्यक्षमा नागरिक दैनिकका पत्रकार बालकृष्ण अधिकारी विजयी भएका छन् ।

बुधबार सम्पन्न प्रत्यक्ष निर्वाचनको मत परिणामअनुसार ९४० मत ल्याएर अधिकारी अध्यक्षमा निर्वाचित भएका हुन् ।


प्रतिक्रिया दिनुहोस्