कैलालीमा ग्याँस सिलिण्डर बोकेको ट्रक दुर्घटना

प्रकाशित मिति : असार १, २०७८ मंगलबार


धनगढी । कैलालीमा ग्याँस सिलिण्डर बोकेको ट्रक दुर्घटना भएको छ ।

अत्तरियाभन्दा ६ किलोमिटर अगाडी लालपुरमा ग्याँस सिलिण्डर बोकेको से १ क १०५७ नम्बरको ट्रक दुर्घटनाग्रस्त भएको हो।

विस्तृत विवरण आउन बाँकी छ।


प्रतिक्रिया दिनुहोस्