प्रचण्डको पुनरावलोकन मुद्दा प्रधानन्यायाधीशले नै हेर्ने, तोके आफूसहितको पूर्ण इजलास

प्रकाशित मिति : १९ चैत्र २०७७, बिहिबार  ११ : १०


काठमाडाैं–नेकपा नाम विवादमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दर्ता गराएकाे पुनरावलाेकन निवेदनमा चोलेन्द्र शमशेर जबराले आफै हेर्ने भएका छन् ।

याे निवेदनमा उनीसिहत न्यायाधीश तेजबहादुर केसी तथ न्यायाधीश प्रकाश कुमार ढुंगानाकाे पूर्ण इजलास पेसी ताेकिएकाे छ।

आजको इजलासले उक्त फैसला पुनरावलोकन गर्न स्वीकृति दिने वा नदिने निर्णय गर्ने छ।


प्रतिक्रिया दिनुहोस्