सांसदले बैठकमा मन्त्री साहलाई हत्यारा र डन भनेपछि…

प्रकाशित मिति : १८ चैत्र २०७७, बुधबार  २ : ५१


काठमाडौं । संसद्मा केपी शर्मा ओली सरकारका शहरी विकासमन्त्री प्रभु साहमाथि नै गम्भीर आरोप लागेको छ ।

प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद् दिल कुमारीले मान्त्री साहमाथि भ्रष्टाचारी, डन र हत्याराको आरोप लगाएकी हुन् ।

उनले मन्त्री साहलाई ‘भ्रष्टाचारी नम्बर वान, डन नम्बर वान र हत्यारा नम्बर वानको छवि बनाएका मन्त्री’को रुपमा चित्रित गरेकी छन् ।

 


प्रतिक्रिया दिनुहोस्