सेयर बजार ४ बजेसम्म खुल्ने

प्रकाशित मिति : १८ चैत्र २०७७, बुधबार  २ : ४१


टिएमएसमा समस्या आएपछि आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले कारोबार समय थप गरेको छ। कारोबार प्रणालीमा आएको समस्याको समाधन भएको नेप्सेले जनाएको छ।।

कारोबार खुलेको केहि समय पछिनै टिएमएसमा प्राविधिक समस्या आएको थियो।

नेप्सेले बुधवारको कारोबार समय १ घण्टा थप गरी ४ बजेसम्म गर्न सकिने बताएको छ।


प्रतिक्रिया दिनुहोस्