अरूलाई तल देखाउने र कारवाही गर्ने कमजोरहरूको अन्तिम अस्त्र हो : झाँक्री

प्रकाशित मिति : १६ चैत्र २०७७, सोमबार  १० : ३१


काठमाडौं । नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई कमजोर व्यक्तिको संज्ञा दिएकी छन्।

वरिष्ठ नेता माधवकुमार नेपाल र भीम रावललाई पार्टीबाट निष्काशन गरेपछि नेतृ झाँक्रीले कमजोरले अरुलाई हेला गर्ने पनि उल्लेख गरेकी छन्।


प्रतिक्रिया दिनुहोस्