सरकारले ४ दिन स्कुल बन्द गर्ने निर्णय विराटनगरमा लागू नहुने!

प्रकाशित मिति : १६ चैत्र २०७७, सोमबार  ८ : ५०


काठमाडौं । काठमाडौं उपत्यकामा वायु प्रदुषण देखिएको भन्दै सरकारले भोलिबाट ४ दिनसम्म सबै स्कुलमा बिदा दिने निर्णय गरेको छ।

सरकारले चार दिन स्कुल बन्द गर्ने निर्णय गरे पनि विराटनगर महानगरले अवज्ञा गर्ने भएको छ।

विराटनगरमा त्यसको असर देखा नपरेको तथा कोरोनाका कारण यसअघि शैक्षिक वातावरणमा असर परेको भन्दै महानगरले शैक्षिक गतिविधि जारी राख्न सूचनामार्फत आग्रह गरेको छ।


प्रतिक्रिया दिनुहोस्