केपी ओलीको तानाशाही निर्णय अस्वीकार्य : भीम रावल

प्रकाशित मिति : १६ चैत्र २०७७, सोमबार  ७ : ०५


काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफूमाथि गरिएको कारवाही अस्वीकार्य भएको बताएका छन्।

सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै नेता नेपालले अध्यक्ष केपी शर्मा ओलीको यो कदम बाह्या शक्तिप्रतिको तावेदारी भएको दाबी गरेका छन्।

यस्तै, नेता भीम रावलले अध्यक्ष ओलीको तानाशाही निर्णय अस्वीकार्य भएको बताएका छन्।

 


प्रतिक्रिया दिनुहोस्