यस्तो छ माधव नेपाल र भीम रावललाई कारवाही गरिएको पत्र

प्रकाशित मिति : १६ चैत्र २०७७, सोमबार  ६ : १६


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल र नेता भीम रावललाई पार्टी सदस्यबाट निलम्बन गरेका छन।

स्पष्टीकरणमा सोधिए अनुसार आफ्नो भुलत्रुटीको स्वीकारोक्ति नगरेको, कुनै आत्मसमिक्षा नगरिएको, आत्मालोचना गर्ने कुनै प्रवृत्ति नदेखिएको भन्दै एमालेले नेता नेपाल र रावललाई निलम्बन गरेको हो।

यस्तो छ कारवाही गरिएको पत्र


प्रतिक्रिया दिनुहोस्