चन्द्रागिरी हिल्सको शेयर मूल्य घट्यो

प्रकाशित मिति : १६ चैत्र २०७७, सोमबार  १२ : ३७


काठमाडौं । साताको पहिलो कारोबारका दिन चन्द्रागिरी हिल्सको शेयर मूल्य घटेको छ ।

एक महिनादेखि लगातार ९ प्रतिशतमाथि बढ्दै आएको चन्द्रागिरि हिल्सको शेयर मूल्य आज घट्न पुगेको छ ।

चन्द्रागिरिको शेयर मूल्य गत माघ महिनाको २५ गतेदेखि धितोपत्रबोर्डमार्फत दोस्रो बजारमा कारोबार शुरु भएको थियो ।

चन्द्रागिरिको शेयर मूल्य आज ६.६३ प्रतिशतले घटेको छ ।


प्रतिक्रिया दिनुहोस्