विश्वकप छनौट खेलमा जर्मनीको लगातार दोस्रो जित

प्रकाशित मिति : १६ चैत्र २०७७, सोमबार  ७ : २३


काठमाडौं । कतार विश्वकपको छनौट खेलमा जर्मनीले लगातार दोस्रो जित दर्ता गरेको छ।

युरोपेली क्षेत्रको छनौट अन्तर्गत आइतबार राति भएको खेलमा जर्मनीले रोमानियालाई १–० ले पराजित गरेको हो ।

लगातार दुई खेलमा जित निकालेको जर्मनी ६ अंकसहित समूहको शीर्ष स्थानमा छ ।


प्रतिक्रिया दिनुहोस्