नाजिरको होली

प्रकाशित मिति : १५ चैत्र २०७७, आइतबार  १० : ४५


काठमाडौं । कोरोना भाइरस महामारीको कारण यो वर्ष होलीको रौनक एकदमै कम देखिएको छ ।

सरकारले पनि सम्पूर्णलाई होली आफ्नो परिवारमा मात्र सीमित रहेर मनाउन आग्रह गरेको छ ।

यही होलीको अवसरमा अभिनेता नाजिर हुशेनले पनि केही तस्बिर सामाजिक सञ्जालमा सेयर गरेका छन् । होलीको रङमा रङगिएका नाजिरलाई निकै हसिलो देखिएको छ ।


प्रतिक्रिया दिनुहोस्