आफ्नै घरमा होली मनाए निखिल र सन्चिताले

प्रकाशित मिति : १५ चैत्र २०७७, आइतबार  ११ : ००


काठमाडौं । कोरोना भाइरस महामारीको कारण यो वर्ष होलीको रौनक एकदमै कम देखिएको छ । सरकारले पनि सम्पूर्णलाई होली आफ्नो परिवारमा मात्र सीमित रहेर मनाउन आग्रह गरेको छ ।

यही होलीको अवसरमा अभिनेता निखिल उप्रेती र अभिनेत्री सन्चिता लुइलेटले आफ्नो घरमा नै होली मनाएका छन् । सञ्चिताले पारिवारिक रुपमा घरमा नै होली मनाएको तस्बिर सामाजिक सञ्जालमा सेयर गरेकी छन् ।


प्रतिक्रिया दिनुहोस्