काठमाण्डौंको आकाशमा तुवाँलो (भिडियो)

प्रकाशित मिति : जेष्ठ ३१, २०७८ सोमबार


काठमाडौं । पछिल्ला दिनमा काठमाडौं उपत्यकासहित देशका विभिन्न शहरमा वायु प्रदुषण बढ्न थालेको छ।

आज ललितपुरको हावामा वायुप्रदषणको मात्राले खतराको तह पारेको छ। यस्तै उपत्यकाको आकाशमा तुवाँलो जस्तै देखिएको छ। बायुप्रदषणको मात्रा बढेपछि यसले स्वास्थ्यमा असर गर्ने भन्दै अधिकारीहरुले सर्तकता अपनाउन आग्रह गरेका छन्।

तुवाँलो लागेपछि त्रिभुवन विमानस्थलबाट हुने हवाई उडान समेत प्रभावित भएका छन। वुद्ध एयरले हवाई उडान रोकिएको उल्लेख गर्दै अपडेट गर्ने जानकारी दिएको छ।


चर्चित कलाकार मनोज गजुरेलले सामाजिक सञ्जालमा भिडियो पोष्ट गर्दै तुवाँलोले लागेको बताएका छन्।


प्रतिक्रिया दिनुहोस्