अमेरिकाको कोलोराडोमा बन्दुकधारीको आक्रमणबाट ६ जनाको मृत्यु

प्रकाशित मिति : असार ३, २०७८ बिहीबार


काठमाडौं । अमेरिकाको कोलोराडोमा बन्दुकधारीको आक्रमणबाट एक प्रहरी अधिकारीसहित कम्तीमा ६ जनाको ज्यान गएको छ ।

बोल्डर शहरमा रहेको किङ्ग सूपर ग्रोसरी स्टोरमा बन्धुकधारीले अन्धाधुन्ध गोली चलाएका बीबीसीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्