७५ विद्यार्थीमा कोरोना भेटिएपछि पोखरा इञ्जिनियरिङ क्याम्पसको परीक्षा स्थगित

प्रकाशित मिति : असार १०, २०७८ बिहीबार


काठमाडौं । इन्जिनियरिङ अध्ययन संस्थान (आइओई), पोखरा इञ्जिनियरिङ क्याम्पसका ७५ जना विद्यार्थीमा कोभिड–१९ (कोरोना)संक्रमण देखिएपछि परीक्षा स्थगित गरिएको छ।

क्याम्पस प्रशासनका अनुसार २ जना होस्टेलमा बस्नेलाई कोरोना संक्रमण भएको देखिएपछि अन्यलाई परीक्षण गर्दा समेत उनीहरुमा संक्रमण पुष्टि भएको छ।

 


प्रतिक्रिया दिनुहोस्