अध्यक्ष प्रचण्डमाथि प्रधानमन्त्रीका सल्लाहकार सूर्य थापाको हमला

प्रकाशित मिति : असार १०, २०७८ बिहीबार


काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पछिल्लो समय सरकार विरुद्ध कडा रुपमा प्रस्तुत हुँदै आइरहेका छन्।

प्रतिनिधिसभा विघटन गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई अध्यक्ष दाहालले निशासा बनाएका हुन।

‘प्रतिगमनकारी’ ओलीले तत्कालै राजीनामा दिनुपर्ने अध्यक्ष दाहालले बताउँदै आएका छन्। तर, हालसम्म पनि ओलीले राजीनामा दिएका छैनन्।

प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच कहिलेकाँही सार्वजनिक मन्चबाटै रोचक सवाल-जवाफ समेत हुने गर्छ।

पछिल्लो अभिव्यक्तिबारे भने प्रधानमन्त्रीको तर्फबाट प्रेस सल्लाहकार सूर्य थापाले अध्यक्ष दाहालमाथि यस्तो कमेन्ट गरेका छन्।


प्रतिक्रिया दिनुहोस्