युगान्डाकी महिलाले गाइन् ‘फूलबुट्टे सारी’ (भिडियो)

प्रकाशित मिति : असार १०, २०७८ बिहीबार


काठमाडौं । पछिल्लो समयको चर्चित गीत ‘फूलबुट्टे सारी’लाई अफ्रिकी महिलाको स्वरमा सुन्न पाइने भएको छ।

युगान्डाकी वियोन्से फ्यामेसीकोले युट्युब च्यानल डिका इन्टरटेन्टमेन्टबाट आफ्नो स्वरमा ‘फूलबुट्टे सारी’ सार्वजनिक गरेकी हुन।

हालसम्म यो गीत नेपाली गायक मार्मिक लामा, मिलन नेवार, अरिष्मा सिवाकोटी, मदन कृष्ण श्रेष्ठको स्वरमा आइसकेको छ।

यही अफ्रिकी महिलाले गाएकी हुन। यो गीतको रचनाकार र संगीतकार राजनराज सिवाकोटी हुन्।


प्रतिक्रिया दिनुहोस्