रंगहरूको पर्व होली आजबाट शुरु

प्रकाशित मिति : असार ७, २०७८ सोमबार


काठमाडौं । रंगहरूको पर्व होली आजबाट विधिवत रुपमा सुरु भएको छ । वसन्तपुरस्थित गद्दी बैठकको दक्षिणतर्फ होलीको चीर ठड्याइएपछि होली पर्व शुरु हुने मान्यता रहेको छ ।

फाल्गुन महिनाको पूर्णिमाको दिन मनाइने होली यो वर्ष काठमाडौं उपत्यका तथा पहाडी भेगमा चैत १५ गते मनाईदैछ । तराई भेगमा भने चैत १६ गते होलीको विशेष तामझाम हुनेछ ।


प्रतिक्रिया दिनुहोस्