स्पेनिस ला लिगा फुटबलः रियल मड्रिडको शानदार जित

प्रकाशित मिति : असार १, २०७८ मंगलबार


काठमाडौं । स्पेनिस ला लिगा फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा रियल मड्रिड विजयी भएको छ । अवे मैदानमा भएको खेलमा सेल्टा डी भिगोलाई ३–१ ले पराजित गरेको हो ।

उपाधी होडमा एथ्लेटिको मड्रिडलाई दबाब दिँदै आएको रियल मड्रिडका लागि केरिम बेन्जिमाले दुई तथा मार्को एसेन्सिओले एक गोल गरे । जितपछि दोस्रो स्थानको रियल मड्रिडको २८ खेलबाट ६० अंक भएको छ ।


प्रतिक्रिया दिनुहोस्