उद्योगी-व्यापारी एमालेमा प्रवेश गरेकोमा बाबुरामको आपत्ति

प्रकाशित मिति : असार १०, २०७८ बिहीबार


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उद्योगी व्यवसायीलाई आफ्नो पार्टी प्रवेश गराएकोमा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले असन्तुष्टि व्यक्त गरेका छन्।

शुक्रबार बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीको उपस्थितीमा २ सय ५० बढी उद्योगी एमालेमा प्रवेश गरेका थिए।

किशोर प्रधान हितेश गोल्छासम्म एमालेमा प्रवेश गरेको खबर सार्वजनिक भएपछि पूर्वप्रधानमन्त्रीसमेत रहेका डा.भट्टराईले टिप्पणी गरेका हुन्।


प्रतिक्रिया दिनुहोस्