अमेरिकी राष्ट्रपति बाइडेन विमान चढ्दा लडेपछि..(भिडियो)

प्रकाशित मिति : असार २, २०७८ बुधबार


वासिंगटन । अमेरिकी राष्ट्रपति जो बाइडेन विमानमा चढ्न लाग्दा लडेको भिडियो अहिले भाइरल बनेको छ।

शुक्रबार एअर फोर्स वान विमानमा चढेर बाइडेन वासिङ्टनबाट एटलान्टा जान लागेका थिए।

सो क्रममा उनी विमानको भर्‍याङमा १० पाइला चाल्नासाथ दुईपटक लडेका हुन।


प्रतिक्रिया दिनुहोस्