जापानको टोकियोमा ठूलो भूकम्पको धक्का

प्रकाशित मिति : असार ९, २०७८ बुधबार


काठमाडौं । जापानको राजधानी टोकियोमा ठूलो भूकम्पको धक्का महसुस गरिएको छ।

भूकम्प जानेबेला घरहरु हल्लिएका छन् भने उत्तरपूर्वी तटिय क्षेत्रमा सुनामीको चेतावनी दिइएको छ।

युएस जिओलोजिकल सर्भेका अनुसार जापानमा ७.२ रेक्टर स्केलको भूकम्प गएको हो। थप विवरण आउँन बाँकी छ।


प्रतिक्रिया दिनुहोस्